नि:शुल्क मोतिविन्दु शल्यक्रिया

Government of Nepal

सिन्धुली अस्पतालको आयोजना तथा पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानको प्राबिधिक सहयोगमा मिति २०८३ भाद्र २ गते सञ्चालन गरिएको नि:शुल्क मोतिविन्दु शल्यक्रिया कार्यक्रम