पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेलको प्राविधिक सहयोगमा यस अस्पतालले आयोजना २०८३ साल भाद्र ३ गते बुधबारको दिन सञ्चालन गरेको निःशुल्क मोतिविन्दु शल्यक्रिया कार्यक्रममा कुल २० जना सेवाग्राहीहरुले सेवा लिनु भएकोछ ।